नियम ७
निर्णय तथा कागजात झिकाउने
(१) अदालतमा पुनरावेदन दर्ता भएपछि रजिष्टारले सम्बन्धित निकायबाट निर्णय _र सो सम्बन्धी कागजात झिकाउनु पर्नेछ।
(२) रजिष्ट्रारले पुनरावेदनसँग सम्बन्धित कागजात झिकाउँदा सार्वजनिक संस्थाका कर्मचारी बा ऐनको दफा २ को खण्ड (ग) को उपखण्ड (१), (२) बा (३) बमोजिमका कर्मचारीले दिएको पुनरावेदनको हकमा सम्बन्धित संस्था वा सेवाको कर्मचारीको सेवाको शर्त र सुविधा सम्बन्धी प्रचलित कानून समेत झिकाउनु पर्नेछ।
(३) ऐनको दफा ११ को उपदफा (१) बमोजिम जुन निकाय वा अधिकारीको निर्णय वा अन्तिम आदेश उपर पुनरावेदन गर्ने हो सो निकाय वा अधिकारी मार्फत पुनरावेदन गरेकोमा त्यस्तो निकाय वा अधिकारीले सो दफाको उपदफा (२) बमोजिम पुनरावेदन, सम्बन्धित निर्णय र कागजात पढाउँदा उपनियम (२) बमोजिमको कर्मचारीको सेवाको शार्त र सुविधा: सम्बन्धी प्रचलित कानून समेत संलग्न राखी पढाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिमको पुनरावेदन रीत पूरा गरी दर्ता भई आएको तर कुनै व्यहोरा छुट्न गएको भए धराटी किताबमा दर्ता गरी रीत पुच्याउनु भनी रजिष्टारले आदेश गरी धराटी तारिख तोक्न सक्नेछ।
(५) उपनियम (४) बमोजिम धरौटी तारिखमा रहेको पुनरावेदकले धरौटी तारिखको दिन छुटेको व्यहोरा खुलाई ल्याएमा मिसिल संलग्न गर्नु पर्नेछ र त्यसरी व्यहोरा नखुलाई तारिख गुजारेमा थाम्ने अबधि भुक्तान भएपछि त्यस्तो पुनरावेदनपत्र तामेलीमा राखिनेछ ।